समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) यती पोली केमिकल र नेशनल काष्टिङको फागुन २५ गते दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
सो अधिवेशनले विश्वराज श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय यती पोलिकेमिकल इकाई कमिटी र सूर्य प्रसाद अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नेशनल काष्टिङ इकार्इ कमिटी चयन गरेको छ ।
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) टोखा नगर कमिटीको फागुण २४ गते सम्पन्न चौथो अधिवेशनले रामसरण पराजुलीको अध्यक्षतामा १३ सदस्य कमिटी चयन गरेको छ ।

त्यसैगरी सोही दिन क्यूपेक नेपाल मकवानपुर जिल्ला भेलाले निरु आले मगरको अध्यक्षतामा ७ सोदस्य जिल्ला महिला कमिटी गठन भएको छ ।

त्यसैगरी क्यूपेक-नेपाल बुढानीलकण्ठ नगर कमिटीको फागुण २५ गते सम्पन्न अधिवेशनले जगत रसाइलीको अध्यक्षतामा ११ सदस्य कमिटी निर्वाचित भएको छ ।
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक नेपाल) टोखा नगर कमिटीको फागुण २४ गते सम्पन्न चौथो अधिवेशनले रामसरण पराजुलीको अध्यक्षतामा १३ सदस्य कमिटी चयन गरेको छ ।

त्यसैगरी सोही दिन क्यूपेक नेपाल मकवानपुर जिल्ला भेलाले निरु आले मगरको अध्यक्षतामा ७ सदस्य जिल्ला महिला कमिटी गठन भएको छ ।

नेपाल_यातायात_स्वतन्त्र_मजदुर_सङ्गठन चितवन जिल्लाको तरकारी तथा फलफूल ढुवानी ईकाई कमिटीको फागुण २२ गते सम्पन्न प्रथम अधिवेशनले आईत सिंह घलानको अध्यक्षता मा ९ सदस्यीय कमिटी निर्वाचित गरेको छ ।
सङ्गठनका महासचिव केशव थापा निरूले अधिवेशन शुभारम्भ गर्नु हुँदै सङ्गठनको योजना , जिफन्ट को कायाकल्प अभियानको सन्दर्भका बारेमा प्रकाश पार्नु भएको थियो ।

त्यसै गरी पोखरा तरकारी फलफूल ढुवानी इकार्ई कमिटीको फागुण २३ गते सम्पन्न १४औ अधिवेशनले पित्म बहादुर पौडेलको अध्यक्षतामा ७ सदस्य कमिटी निर्वाचित गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघ (नेष्ट) काठमाडौँ महानगर पालिका २२ नम्बर वडा कमिटीको फागुण २१ गते सम्पन्न ९ औ अधिवेशनले प्रेम कोईरालाको अध्यक्षतामा ९ सदस्यीय कमिटी र माया गुरुङको अध्यक्षतामा ७ सदस्य महिला कमिटी निर्वाचित गरेको छ ।