समग्र उघोग ट्रेड युनियन, नेपाल (ह्वीन) यती पोली केमिकल र नेशनल काष्टिङको फागुन २५ गते दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
सो अधिवेशनले विश्वराज श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय यती पोलिकेमिकल इकाई कमिटी र सूर्य प्रसाद अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नेशनल काष्टिङ इकार्इ कमिटी चयन गरेको छ ।