नेपाल ट्रेड युनियन महासंघ जिफन्ट कोशी प्रदेश र न्युरो अस्पताल बिराटनगर बिच जिफन्ट सदस्य तथा तिनका परीवारको उपचार गर्दा सहुलियत दिने सम्बन्धमा सम्झोता भएको छ
१३५ अं अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा बैसाख १९ गते जिफन्टले अयोजना गरेको श्रमिक सभामा अस्पताल ब्यवस्थापक र जिफन्ट बिच सम्झोता भएको हो ।
त्यसैगरी पक्षाघात रोग बाट पिडित भइ उपचार गराइरहनु भएका जिफन्ट सदस्य कन्हु हेमरनलाई जिफन्ट महासचिब लक्ष्मण शर्माले जिफन्ट ऐक्यवध्दता कोषबाट अर्थिक सहयोग प्रदान गरेको छ ।