नेपाली श्रम आन्दोलनमा महिला सहभागिता

नेपाली श्रम आन्दोलनमा महिला सहभागिता (अध्ययन प्रतिवेदन) पितृसत्तात्मक समाजमा महिला र पुरुषबीचको सम्बन्ध ‘दास र मालिक’ जस्तै हुन्छ। यस्तो समाजले नारीलाई पुरुषको सम्पत्ति मान्छ । र, सामन्ती वर्गबाट ​​पुरुष जतिसुकै शोषित भए पनि नारीमाथि शासन गरेर आफ्नो वर्चस्व प्रकट गर्छ