यातायात मजदुरहरूको लागि तस्करी म्यानुअल (NP)

यातायात मजदुरहरूको लागि तस्करी म्यानुअल (NP) यस तालिम पुस्तिकाबाट यातायात मजदुर साथीहरुले आ आफ्नो दायित्वलाई राम्रोसँग सदुपयोग र परिचालन गर्नुहुनेछ । चेलिबेटी बेचबिखन रोकथाम कार्यमा मार्गदर्शनको रुपमा तयार पारिएको यस पुस्तिका तथा आचार संहिताले भविष्यमा जोखिम समूहमा रहेका तथा बेचबिखनको कुलत कार्यमा फसेका समूदायहरुलाई त्यस्ता गैरकानूनी क्रियाकलापहरुबाट निरुत्साहित गर्न अहम भूमिका निर्वाह गर्नेछ ।