Social Security for All (NP)

Social Security for All (Nepali Version) द्विपक्षीय बहसको सुरु भएको झण्डै १० वर्षपछि नेपाली श्रमको संसारमा सामाजिक सुरक्षा प्रणाली लागू हुने प्रवल सम्भावना बढेको छ । तर यसका सन्दर्भमा रहेका द्विविधा र भ्रमहरु आवश्यक मात्रामा स्पष्ट हुन अझै बाँकी देखिन्छ । श्रम क्षेत्रका तीन पक्षहरु– श्रमिक, उद्यमी/इलमी र राज्यको बुझाइमा पनि अझै एकरूपता आएको छैन । उद्यमी/इलमीहरुको ठूलो हिस्साले ‘सामाजिक सुरक्षा’लाई श्रमिक कटौती गर्ने अस्त्रमात्र ठानेको छ । राज्यको दृष्टिमा सामाजिक सुरक्षा भनेको उठाइएको करबाट ‘दया–मायामा वितरण गर्ने आर्थिक सहायता’ जस्तो ठानिएको देखिन्छ । श्रमिकहरुमा पनि काम छोड्दा वा कामबाट हटाइँदा पाइने ‘आफ्नो नाममा जम्मा भएको एकमुष्ट र कम’ हो कि भन्ने बुझाइ र हे को पाइन्छ । नेपाल सरकारले श्रमिकका पारिश्रमिकमाथि १ प्रतिशत सामाजिक सुरक्षा कर लगाइसके पछि श्रम तथा यातायात व्यवस्था मन्त्रालयको संयो जनमा सामाजिक सुरक्षाको षलाई सञ्चालन तथा व्यवस्थापनको काम सुरु भएको छ । यस्तो अवस्थामा स्वयं ‘स्टेक होल्डर’हरुमा भ्रम र द्विविधा जारी रह्यो भने नयाँ प्रणालीले कसरी सार्थक निष्कर्ष पाउला भन्ने समस्यालाई स्पष्ट पार्न जरुरी छ ।

श्रमिक खबर ८९१ (१२ भाद्र २०८३) Workers’ News 891 (28 Aug 2026)
श्रमिक खबर ८९१ (१२ भाद्र २०८३) Workers’ News 891 (28 Aug 2026)
श्रमिक खबर ८९० (११ भाद्र २०८३) Workers’ News 890 (27 Aug 2026)
श्रमिक खबर ८९० (११ भाद्र २०८३) Workers’ News 890 (27 Aug 2026)
श्रमिक खबर ८८९ (१० भाद्र २०८३) Workers’ News 889 (26 Aug 2026)
श्रमिक खबर ८८९ (१० भाद्र २०८३) Workers’ News 889 (26 Aug 2026)
श्रमिक खबर ८८८ (९ भाद्र २०८३) Workers’ News 888 (25 Aug 2026)
श्रमिक खबर ८८८ (९ भाद्र २०८३) Workers’ News 888 (25 Aug 2026)
श्रमिक खबर ८८७ (८ भाद्र २०८३) Workers’ News 887 (24 Aug 2026)
श्रमिक खबर ८८७ (८ भाद्र २०८३) Workers’ News 887 (24 Aug 2026)
श्रमिक खबर ८८५ (५ भाद्र २०८३) Workers’ News 885 (21 Aug 2026)
श्रमिक खबर ८८५ (५ भाद्र २०८३) Workers’ News 885 (21 Aug 2026)
श्रमिक खबर ८८४ (४ भाद्र २०८३) Workers’ News 884 (20 Aug 2026)
श्रमिक खबर ८८४ (४ भाद्र २०८३) Workers’ News 884 (20 Aug 2026)