धुरा भित्रको जीवन

धुरा भित्रको जीवन नेपालको चिया बगानमा बाल श्रमसम्बन्धी जिफन्टको अध्ययनको प्रतिवेदन बालश्रमको हद र सामाजिक–आर्थिक अवस्थाको अध्ययन गर्ने यो अध्ययन ट्रेड युनियन संगठनले पनि यस्तो अध्ययन गर्न सक्छ भन्ने कुरामा विश्वस्त नभएका ‘बुद्धिजीवी’हरूको जवाफ पनि हो ।