नेपालीहरूको दोस्रो महान चाड तिहार, तथा नेपाल सम्बत ११४७ को तपाईं सबैलाई शुभकामना!
GEFONT कार्यालय ८ देखी १२ नोवम्भर सम्म तिहारको लागि बन्द रहनेछ।
आपतकालीन अवस्थामा, कृपया महासचिव लक्ष्मण शर्मालाई +९७७-९८५१०-८०८६० र बिदेश बिभाग सचिब स्मृती लामालाइ +९७७-९८५१२४८६७७ मा सम्पर्क गर्नुहोस्।