जिफन्ट अवध्द युनियनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्ञापन पत्र बुझायो
नेपाल ट्रेड युनोयन महासंघ जिफन्ट मकवानपुर जिल्ला समन्वय कमिटिले जेठ १६ गते हेटौंडा उपमहानगर पालिकामा ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्रमा हेटौंडा उपमाहानगर पालिका अन्तर्गत रहेका अनौपचारिक र स्वरोजगार श्रमिकहरुलाइ पंजिकरण गर्न श्रम डेस्क स्थापना गर्नु पर्ने, योगदानमा अधारीत सामाजिक सुरक्षा कोषमा सचिकरण गर्नु पर्ने लगाएतका बिषयहरू समेटीएका छन ।
जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालको नेतृत्वमा हेटौंडा बजारबाट श्रमिकहरुको र्यालि सहित हेटौंडा उपमहानगर पालिका पुगी कार्यकारि प्रमुखलाइ ज्ञापनपत्र बुझाएको हो।