जहाज दुर्घटनामा भएको क्षतिप्रति जिफन्टद्वारा दु:ख व्यक्त

सौर्य एयरलाइन्सको असार ९ गते बिहान भएको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले जिफन्ट परीवार अत्यन्त दुःखीत भएको छ ।

जिफन्ट, दुर्घटनामा निधन हुने सबै मृतकहरुलाई हार्दिक श्रद्धाञ्जली र मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना एवं घाईते भएका क्याप्टेन मनिष रत्न शाक्यको सिघ्रस्वास्थ लाभको कामना गर्दछ ।