व्हीन पोलिमर्शको अध्यक्षमा कृष्ण राउत

समग्र उद्योग ट्रेड युनियन नेपाल व्हीन पोलिमर्श प्रा ली को साउन १९ गते सम्पन्न दोस्रो अधिवेशनले कृष्ण राउतको नेतृत्वमा ७ सदस्य कार्यसमिति चयन गरेको छ ।

व्हीन केन्द्रिय अध्यक्ष आनन्द थामीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा केन्द्रीय सचिव गीता भण्डारी, केन्द्रीय सदस्य मनोज चौधरी लगाएतका अतिथीहरूले शुभकामना मतब्य राख्नु भएको थियो भने नव निर्वाचित कार्यसमितिलाई मनोज चौधरीले सफथ ग्रहण गराउनु भएको ज्हीन केन्द्रिय सचिब गिता भण्डारीले जानकारी दिनु भएको हो !

 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम