From Conflict to Transformation (NP)

From Conflict to Transformation (NP) Debate on Social Transformation, Restructuring and Trade Union ऐतिहासिक जनआन्दोलन सफल भएको झण्डै १ वर्ष बितिसकेको थियो । ०६४ सालको वैशाख २–४ गते सम्म हामी जिफन्टका नेतृत्वमा रहेकाहरू मिरावेल रिसोर्ट, धुलिखेलमा जम्मा भयौं । यो पल्टको उद्देश्य थियो, ‘नेपाल’लाई फेरि एकचोटि बुझ्ने प्रयत्न गर्ने, भर्खरै प्राप्त भएको उपलब्धीलाई संस्थागत गरी समृद्ध र समुन्नत नेपालको निर्माण कसरी गर्ने भन्नेमा बौद्धिक बहस सञ्चालन गर्ने हामीसँग परिवर्तनले जगाएको उर्लदो आकाङ्क्षा थियो – १० वर्षमा कहाँ पुग्ने, २० वर्षमा कहाँ पुग्ने भन्ने आकासिंदो सपना थियो । जिफन्ट राष्ट्रिय कमिटीका नेताहरूका अतिरिक्त नेकपा (एमाले) का नयाँ र पुराना पुस्ताका अनुभवी नेताहरू हामीसँगै हुनुहुन्थ्यो र हुनुहुन्थ्यो नाम चलेका केही विद्धत वर्ग। हामीले स्वीडेनका एक प्रोफेसर र समाजवादी आन्दोलनमा समर्पित मलेसियाका ट्रेड युनियन नेतालाई विशेष आमन्त्रण गरेका थियौँ ।

श्रमिक खबर ८९५ (१७ भाद्र २०८३) Workers’ News 895 (02 Sept 2026)
श्रमिक खबर ८९५ (१७ भाद्र २०८३) Workers’ News 895 (02 Sept 2026)
श्रमिक खबर ८९४ (१६ भाद्र २०८३) Workers’ News 894 (01 Sept 2026)
श्रमिक खबर ८९४ (१६ भाद्र २०८३) Workers’ News 894 (01 Sept 2026)
श्रमिक खबर ८९१ (१२ भाद्र २०८३) Workers’ News 891 (28 Aug 2026)
श्रमिक खबर ८९१ (१२ भाद्र २०८३) Workers’ News 891 (28 Aug 2026)
श्रमिक खबर ८८९ (१० भाद्र २०८३) Workers’ News 889 (26 Aug 2026)
श्रमिक खबर ८८९ (१० भाद्र २०८३) Workers’ News 889 (26 Aug 2026)
श्रमिक खबर ८९० (११ भाद्र २०८३) Workers’ News 890 (27 Aug 2026)
श्रमिक खबर ८९० (११ भाद्र २०८३) Workers’ News 890 (27 Aug 2026)