Constituent Assembly-State Restructuring and Inclusive Democracy (NP)

संविधानसभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र (नेपाली) नेपाल कम्युनिष्ट पार्टी (एमाले का केन्द्रीय कमिटीका सदस्य शंकर पोखरेलले “संविधान सभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र”को विषयलाई समेटेर पुस्तकको रूप दिनु भएको छ । महान वसन्तको क्रान्तिले पुनस्थापित गरेको प्रतिनिधि सभाले संविधान सभाको घोषणा गरिसकेको छ र मंसिर २२ गते भएको ७ दल र माओवादीको बीचको ऐतिहासिक सम्झौताले त्यसको सुनिश्चितता पनि प्रदान गरिसकेको छ । संविाधन सभाको सुनिश्चितता पछि अब मुलुकले कुन बाटो समाउने, राज्यको ढा“चा कस्तो हुने, जाति–भाषा, संस्कृति र भूगोलबाट उत्पन्न विभाजन र विवादहरूको समन्वय कसरी गर्ने र एकीकृत मानसिकता निर्माण र एकीकृत अखण्डित नेपालको विषयसँग द्ध संविधानसभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र विविध जाति र भाषामा छरिएका नेपालीहरूको अधिकारको सुनिश्चितता कसरी गर्ने भन्ने कुरालाई ध्यानमा राखेर लेखकले आङ्खना विचारहरू प्रस्तुत गर्नुभएको छ ।

श्रमिक खबर ९०३ (२६ भाद्र २०८३) Workers’ News 903 (11 Sept 2026)
श्रमिक खबर ९०३ (२६ भाद्र २०८३) Workers’ News 903 (11 Sept 2026)
श्रमिक खबर ९०२ (२५ भाद्र २०८३) Workers’ News 902 (10 Sept 2026)
श्रमिक खबर ९०२ (२५ भाद्र २०८३) Workers’ News 902 (10 Sept 2026)
श्रमिक खबर ९०१ (२४ भाद्र २०८३) Workers’ News 901 (09 Sept 2026)
श्रमिक खबर ९०१ (२४ भाद्र २०८३) Workers’ News 901 (09 Sept 2026)
श्रमिक खबर ९०० (२३ भाद्र २०८३) Workers’ News 900 (0८ Sept 2026)
श्रमिक खबर ९०० (२३ भाद्र २०८३) Workers’ News 900 (0८ Sept 2026)
श्रमिक खबर ८९८(२१ भाद्र २०८३) Workers’ News 898 (07 Sept 2026)
श्रमिक खबर ८९८(२१ भाद्र २०८३) Workers’ News 898 (07 Sept 2026)
श्रमिक खबर ८९९(२२ भाद्र २०८३) Workers’ News 899 (07 Sept 2026)
श्रमिक खबर ८९९(२२ भाद्र २०८३) Workers’ News 899 (07 Sept 2026)
श्रमिक खबर ८९५ (१७ भाद्र २०८३) Workers’ News 895 (02 Sept 2026)
श्रमिक खबर ८९५ (१७ भाद्र २०८३) Workers’ News 895 (02 Sept 2026)