मे दिवस २०८३को शुभकामना

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे २०८३) को सन्दर्भमा देशभित्र तथा विदेशमा रहनु भएका सम्पूर्ण श्रमिकहरूमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) हार्दिक शुभकामना व्यक्त गर्दछ।