दशैंको मुखमा गोरखापत्रले ४० जना कर्मचारी हटायो, अदालतमा मुद्दा
नेपालीहरूको महान पर्व बडा दशैको तपाईं सबैलाई शुभकामना!
GEFONT कार्यालय १७ देखी २४ अक्टोबर सम्म दशै बिदाको लागि बन्द रहनेछ।
आपतकालीन अवस्थामा, कृपया महासचिव लक्ष्मण शर्मालाई +९७७-९८५१०-८०८६० र बिदेश बिभाग सचिब स्मृती लामालाइ +९७७-९८५१२४८६७७ मा सम्पर्क गर्नुहोस्।