बधाई तथा सफल कार्यकालको शुभकामना

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) संसदीय तथा स्थानीय तह समन्वय परिषद् सदस्य तथा जिफन्ट आबद्ध यूनियन हुनका सस्थापक अध्यक्ष माननिय बिन्दु श्रेष्ठ बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा नियुक्ती हुनु भएकोमा जिफन्ट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ ।