पोखरा महानगरपालिकाले हटाएका ५६ स्वास्थ्यकर्मीले स्वास्थ्य महाशाखामा लगाए ताला (भिडिओ)
नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) कर्णाली प्रदेशले नव वर्ष २०८२ सालको अवसरमा बैशाख १ गते जिफन्ट प्रदेश कार्यालय सुर्खेतमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा कुमारी धामीको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमको अध्यक्षता प्रदेश उपाध्यक्ष राधा श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव श्रीपाल सारु मगरले गर्नु भएको थियो ।