नेभाले कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री समक्ष मागपत्र बुझायो

नेपाल स्वास्थ्य स्वयसेवि संघ नेभाले जेठ २४ गते कर्णाली प्रदेश सामाजिक बिकास मन्त्री माननिय बिर बहादुर शाही समक्ष जिफन्ट कर्णाली  प्रदेश सचिब श्रीपाल सारूको नेतृत्वमा नेभा केन्द्रीय सदस्य भिमु रोकाय रिजाल लगाएतका नेताहरूको सहभागीतामा स्वास्थ्य स्वयसेविहरूको माग पत्र पेश गरेको छ । 

माननिय मन्त्री बिर बहादुर शाहीले स्वास्थ्य स्वयमसेवीहरूले भोग्दै आइरहेका समस्याहरूलाइ प्रदेश सरकारले सम्बोधन गर्ने प्रतिवध्दता जनाउनु भयो । 

त्यसैगरी सुर्खेत जिल्लाको गुर्भाकोट नगर पालीका प्रमुख हस्त पुन स्वास्थ्य प्रमुख पुर्ण घर्तिलाई स्वास्थ्य स्वयमसेवि मनकुमारि गुरुङको नेतृत्वमा मागपत्र बुझाएको छ 

दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश