भारतको मेघालय स्थीत कोइला खानीमा कार्यरत ४ नेपाली श्रमिकहरुको हत्या प्रती जिफन्टले खेद ब्यक्त
नेपाल टेड युनियन महासंघ को अयोजनामा काठमाण्डध् महानगर पालिकामा कार्यरत सरसफाइ तथा सरसफाइ वर्गिकरणका सफाइ श्रमिकहरू संग सहभागितामुक वस्तु स्थिति विश्लेशन कार्यशाला र भेला असार २२ गते सम्पन्न भएको छ ।
नेपाल सफाइ कर्मचारी युनियनका अध्यक्ष मोहन नेपालीको अध्यक्षतामा सम्पन्न सो भेलामा जिफन्ट उपाध्यक्ष विदुर कार्किले कार्यक्रमो उध्देश्यबारे जानकारी गराउनु हुदै यो कायर्केमले सिगो सफाइ क्षेत्रको समस्या समाधानमा सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ, नेपाल गृह श्रमिक युनियनको महासचिव ज्ञानुमाया केसि र शंकर घिमिरेले सहजिकरण गर्नु भएको थियो