नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ, नेपाल (ओम्स नेपाल)को मंसिर ५ गते बुटवलमा सम्पन्न दोस्रो राष्ट्रिय अधिवेशनले सूर्य पराजुलीको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
जिफन्ट महासचिब लक्ष्मण शर्माको अध्यक्षतामा संचालन भएको बन्द शत्रमा प्रस्तुत संगठानिक तथा आर्थिक प्रतीवेदन र बिधान संशोधन प्रस्ताब अधिवेशनले सर्वसम्मत पारीत गरेको छ ।

त्यसैगरी बन्दशत्रकोको दोस्रो चरणमा जिफन्ट सचिब कृष्ण केसी प्रमुख रहनु भएको निर्वाचन कमिटीद्वारा गराइएको निर्वाचनबाट पराजुलीलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा र जनक ढकाल महासचिवमा निर्वाचित गरेको हो।
अधिवेशनको पुरा फोटो हेर्नकालागि तलको लिंकमा क्लदिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122212568336435116&type=3