कागजी तालिमले श्रमिकको पीडा रोकेन, अभिमुखीकरण पाठ्यक्रम परिमार्जन हुँदै
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा भदौ १ गते सफाई क्षेत्रमा कार्यरत श्रमिकहरूकालागि कार्यस्थलमा लैङ्गीक हिंसा र समानता बिषयमा प्रशिक्षण सम्पन्न गरेको छ ।
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा दिइएको प्रशिक्षण कार्यक्रममा नेपाल सफाई कर्मचारी युनियन अध्यक्ष मोहन नेपाली र जिफन्ट कार्यक्रम संयोजक शंकर घिमिरेले सहजिकरण गर्नु भएको थियो ।