????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सम्बद्ध युनियन नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ (फापुन)को आयोजनामा भाद्र १५ गते सिराहा जिल्लाको लाहान नगरपालिकामा कृषि क्षेत्रका महिला श्रमिकहरूको क्षमता अभिवृद्धि तालिम फापुन जिल्ला अध्यक्ष कविता कुमारी चौधरी को अध्यक्षतामा सम्पन्न भयो ।
प्रदिप कुमार चौधरीले संचालन गर्नु भएको उक्त कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष विदुर कार्कीले आधारभुत ट्रेड युनियन र ज्याला मर्यादित बनाउन जिफन्टले गरिरहेको कामका बारे प्रशिक्षण दिनु भयो ।