मानव बेचबिदन जघन्य अपराध हो । (नेपाली)

मानव बेचबिदन जघन्य अपराध हो । (नेपाली) बाँधा, बाध्यकारी श्रम र मानव बेचबिखन विरूद्ध सक्रिय होअौँ, सुरक्षित-मर्यादित काम र सामाजिक सुरक्षाका लागि एकजुट होअौँ ।

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम