महासन्धि नं. १८९ - घरेलु श्रमिकका लागि मर्यादित काम (नेपाली) घरेलु काम पनि काम हो । घरेलु श्रमिकहरुलाई पनि अरु श्रमिकलाई जस्तै मर्यादित कामको व्यवस्था हुनुपर्छ । १६ जुन, २०११, को अन्तर्रष्ट्रिय श्रम सम्मेलनमा अन्तर्रष्ट्रिय श्रम संगठन (आइएलओले घरेलु श्रमिकका लागि मर्यादित कामको आवश्यकता महशुस गरी महासन्धी पारित गरयो । जसलाई घरेलु श्रम महासन्धी, २०११ (नं. १८९) पनि भनिन्छ ।