बदलिंदो कार्यथलोमा मर्यादित काम

बदलिंदो कार्यथलोमा मर्यादित काम यो प्रकाशन २०६३ पछिका एक दशकमा भएका सामाजिक संवाद तथा उपलब्धी र अघिल्लो १२ बर्षमा भए गरिएका काम तथा उपलब्धीबीचको तुलनात्मक अध्ययन पनि हो । यसले पहिले श्रम आन्दोलनले भोगेका समस्या र प्रमुख मागहरूको तुलनामा आज फेरिएका वा संबोधन हुन नसकेका विषयवस्तु स्पष्ट पारेको छ ।

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम