Constituent Assembly-State Restructuring and Inclusive Democracy (NP)

संविधानसभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र (नेपाली) नेपाल कम्युनिष्ट पार्टी (एमाले का केन्द्रीय कमिटीका सदस्य शंकर पोखरेलले “संविधान सभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र”को विषयलाई समेटेर पुस्तकको रूप दिनु भएको छ । महान वसन्तको क्रान्तिले पुनस्थापित गरेको प्रतिनिधि सभाले संविधान सभाको घोषणा गरिसकेको छ र मंसिर २२ गते भएको ७ दल र माओवादीको बीचको ऐतिहासिक सम्झौताले त्यसको सुनिश्चितता पनि प्रदान गरिसकेको छ । संविाधन सभाको सुनिश्चितता पछि अब मुलुकले कुन बाटो समाउने, राज्यको ढा“चा कस्तो हुने, जाति–भाषा, संस्कृति र भूगोलबाट उत्पन्न विभाजन र विवादहरूको समन्वय कसरी गर्ने र एकीकृत मानसिकता निर्माण र एकीकृत अखण्डित नेपालको विषयसँग द्ध संविधानसभा, राज्यको पुनर्संरचना र समावेशी लोकतन्त्र विविध जाति र भाषामा छरिएका नेपालीहरूको अधिकारको सुनिश्चितता कसरी गर्ने भन्ने कुरालाई ध्यानमा राखेर लेखकले आङ्खना विचारहरू प्रस्तुत गर्नुभएको छ ।

श्रमिक खबर ८५६ (३ साउन २०८३) Workers’ News 856 (19 Jul, 2026)
श्रमिक खबर ८५६ (३ साउन २०८३) Workers’ News 856 (19 Jul, 2026)
श्रमिक खबर ८५५ (१ साउन २०८३) Workers’ News 855 (17 Jul, 2026)
श्रमिक खबर ८५५ (१ साउन २०८३) Workers’ News 855 (17 Jul, 2026)
श्रमिक खबर ८५४ (३२ असार २०८३) Workers’ News 854 (16 Jul, 2026)
श्रमिक खबर ८५४ (३२ असार २०८३) Workers’ News 854 (16 Jul, 2026)
श्रमिक खबर ८५३ (३१असार २०८३) Workers’ News 853 (15 Jun 2026)
श्रमिक खबर ८५३ (३१असार २०८३) Workers’ News 853 (15 Jun 2026)
श्रमिक खबर ८५२ (३० असार २०८) Workers’ News 852(14 July 2026)
श्रमिक खबर ८५२ (३० असार २०८) Workers’ News 852(14 July 2026)
श्रमिक खबर ८५१ (२९ असार २०८) Workers’ News 851(13 July 2026)
श्रमिक खबर ८५१ (२९ असार २०८) Workers’ News 851(13 July 2026)
श्रमिक खबर ८५०(२८ असार २०८) Workers’ News 850 (12 July April, 2026)
श्रमिक खबर ८५०(२८ असार २०८) Workers’ News 850 (12 July April, 2026)
श्रमिक खबर ८४९ (२६ असार २०८) Workers’ News 849 (10 July April, 2026)
श्रमिक खबर ८४९ (२६ असार २०८) Workers’ News 849 (10 July April, 2026)
श्रमिक खबर ८४८ (२५ असार २०८३) Workers’ News 848 (9 July April, 2026)
श्रमिक खबर ८४८ (२५ असार २०८३) Workers’ News 848 (9 July April, 2026)
श्रमिक खबर ८४७ (२४ असार २०८) Workers’ News 847 (8 July April, 2026)
श्रमिक खबर ८४७ (२४ असार २०८) Workers’ News 847 (8 July April, 2026)