श्रम कार्यालय काठमाण्डौले असोक अधिकारीलाइ १० लाख पच्चीस हजार भुक्तानी गर्नु पर्ने ठहर
रोजगारीको प्रलोभनमा कम्बोडिया पुर्याइएका २३३ जना नेपाली युवाहरू एकै कोठामा बन्धक बनाइएको छ।
बन्धक बनाइएका नेपालीहरूले आफूहरूलाई जनावरलाई जस्तै खाँदेर राखिएको र तत्काल उद्धार नगरिए ज्यान जोखिममा रहेको भन्दै आवश्यक सहयोगकोलागी नेपाल सरकारसँग गुहार मागेका छन्।
त्यहाँ रहेका नेपालीहरूका अनुसार उनीहरूका साथमा रहेका मोबाइल फोन, नगद पैसा र राहदानी (पासपोर्ट) समेत जफत गरिएको छ।