क्यूपेक–नेपालद्धारा बालश्रम विरुद्ध विश्व दिवस कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल) ले मजदुर भेटघाट स्थल रत्नपार्कमा बालश्रम विरुद्ध विश्व दिवस कोण सभा गरि सम्पन्न गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथी क्यूपेक केन्द्रिय कमिटी अध्यक्ष नरनाथ लुईंटेलले निर्माण क्षेत्रमा बालश्रम न्यूनिकरणको लागि पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले चेतनामुलक कार्यक्रमले बालश्रम न्यूनिकरण तथा उन्मुलनमा सहयोग गर्ने अपेक्षा प्रकट गर्नुभयो । 

कार्यक्रममा क्पूपेक नेपालकी सचिव शान्ता बस्नेत र कृष्ण बरालले पनि धारणा राख्नुभएको थियो । उहाँहरुले बालबालिकालाई काममा होइन स्कुलमा पठाउनु पर्ने विचार प्रकट गर्नुभयो । यसैगरी क्यूपेक–नेपालले बालश्रम न्यूनिकरणको लागि पटक–पटक अभियान गर्दै आएको र यसबाट सचेतना बृद्धि भएको समेत उहाँहरुको भनाई थियो । 

श्रमिक खबर ७८६ १६ बैसाख २०८३ Workers’ News 786 29 April, 2026
श्रमिक खबर ७८६ (१६ बैसाख २०८३) Workers’ News 786 (29 April, 2026)
श्रमिक खबर ७८५ (१५ बैसाख २०८३) Workers’ News 785 (28 April, 2026)
श्रमिक खबर ७८५ (१५ बैसाख २०८३) Workers’ News 785 (28 April, 2026)#gefont #shramikkhabar #workersnews #itwan #sun #28pril
श्रमिक खबर ७८४ (१४ बैसाख २०८३) Workers’ News 784 (27 April, 2026)
श्रमिक खबर ७८४ (१४ बैसाख २०८३) Workers’ News 784 (27 April, 2026)#gefont #shramikkhabar #workersnews #itwan #cuppec
श्रमिक खबर ७८३ (१३ बैसाख २०८३) Workers’ News 783 (26 April, 2026)
श्रमिक खबर ७८३ (१३ बैसाख २०८३) Workers’ News 783 (26 April, 2026)
श्रमिक खबर ७८२ (११ बैसाख २०८३) Workers’ News 782 (24 April, 2026)
श्रमिक खबर ७८२ (११ बैसाख २०८३) Workers’ News 782 (24 April, 2026)#gefont #shramikkhabar #workersnews #itwan #hun #nest #ilo
श्रमिक खबर ७८१ (१० बैसाख २०८३) Workers’ News 781 (23 April, 2026)
श्रमिक खबर ७८१ (१० बैसाख २०८३) Workers’ News 781 (23 April, 2026)
श्रमिक खबर ७८० (९ बैसाख २०८३) Workers’ News 780 (22 April, 2026)
श्रमिक खबर ७८० (९ बैसाख २०८३) Workers’ News 780 (22 April, 2026)
श्रमिक खबर ७७९ (८ बैसाख २०८३) Workers’ News 779 (21April, 2026)
श्रमिक खबर ७७९ (८ बैसाख २०८३) Workers’ News 779 (21April, 2026)
श्रमिक खबर ७७८ (७ बैसाख २०८३) Workers’ News 778 (20April, 2026)
श्रमिक खबर ७७८ (७ बैसाख २०८३) Workers’ News 778 (20April, 2026)
श्रमिक खबर ७७७ (६ बैसाख २०८३) Workers’ News 777 (19 April, 2026)
श्रमिक खबर ७७७ (६ बैसाख २०८३) Workers’ News 777 (19 April, 2026)