नेपालीहरूको महान पर्व तिहारको तपाईं सबैलाई शुभकामना !

नेपालीहरूको महान पर्व तिहारको तपाईं सबैलाई शुभकामना ! 

 GEFONT कार्यालय कार्तिक ३ गते देखि कार्तिक ८ गते सम्म तिहार बिदाको लागि बन्द रहनेछ। 

आपतकालीन अवस्थामा, कृपया महासचिव लक्ष्मण शर्मालाई +९७७-९८५१०-८०८६० र बिदेश बिभाग सचिब स्मृती लामालाइ +९७७-९८५१२४८६७७  मा सम्पर्क गर्नुहोस्।