जिफन्ट मकवानपुरद्वारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न
नेपालीहरूको महान पर्व बडा दशैको तपाईं सबैलाई शुभकामना!
GEFONT कार्यालय २९ सेप्टेम्बर देखि ४ अक्टोबर सम्म दशै बिदाको लागि बन्द रहनेछ।
आपतकालीन अवस्थामा, कृपया महासचिव लक्ष्मण शर्मालाई +९७७-९८५१०-८०८६० र बिदेश बिभाग सचिब स्मृती लामालाइ +९७७-९८५१२४८६७७ मा सम्पर्क गर्नुहोस्।