वेस्टजेटका उडान परिचारिकाहरुद्वारा ऐतिहासिक हड्तालका लागि मतदान सुरु
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा यु के मा कार्यरत नेपाली श्रमिकहरूको भेला असार १४ गते सम्पन्न भएको छ ।
भेलाले कृष्ण श्रेष्ठको संयोजकत्वमा ९ सदस्य जिफन्ट सहयोग समुह यु के गठन गरेको छ ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, महासचिब लक्ष्मण शर्मा, बिदेश सचिब स्मृती लामा र राष्ट्रिय कमिटि सदस्य सुमन पराजुली भर्चुअल माध्यामबाट सहभागि हुनु भएको भेलालाइ जिफन्ट अध्यक्ष, महासचिब लगायतले प्रवाशी श्रमिकको समस्या र जिफन्टले गरीरहेको कामकाबारेमा प्रकाश पार्नु भएको थियो