वेस्टजेटका उडान परिचारिकाहरुद्वारा ऐतिहासिक हड्तालका लागि मतदान सुरु
श्रम तथा रोजगार मन्त्रालयले श्रमिकलाई न्युनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
असार ११ गते काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धि राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्युनतम ज्याला श्रमिकलाई नदिए कानूनी विपरित हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिनुभएको हो ।
डा. काफ्लेले श्रमिकहरुको सामाजिक सुरक्षाको सुनिश्चित हुनेगरी श्रमिकहरुको मापदण्ड नै बनाएर उनीहरुको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको बताउनु भएको छ