सह योगदान कार्यक्रममा सहभागी हुन प्रस्ताब आब्हान

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सम्बन्धी सुचना असार ३ प्रकाशित गरेको छ । 

मन्त्रालयले सुचना प्रकाशित मितीले ७ दिन भित्र स्थानिय तहको सरकारले प्रारम्भिक योगदानमा सह–योगदान गर्ने सम्बन्धि कार्यबिधी २०८२ को दफा ६ बमोजिम अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरमा ल्याउन सह योगदान कार्यक्रममा सहभागी हुन प्रस्ताब पेश गर्न अनुरोध गरेको छ ।