बालश्रम विरुद्धको बिश्व दिवस २०८३ को सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले जेठ २९ गते एक कार्यक्रमको अयोजना गरेको छ ।
कार्यक्रममा जिफन्ट कार्यबाहाक अध्यक्ष सीता लामाले बालश्रम विरुद्धको बिश्व दिवस २०८३ को सन्दर्भमा शुभकामना दिनु हुंदै बालश्रम विरुद्ध जिफन्टको अभियानका बारेमा प्रकाश पार्नु भएको थियो ।