रोमानिया पठाउने नाममा ठगी, दलालले आमाको अन्तिम मुख हेर्न दिएनन्
दिगो र लोकतान्त्रिक समाजका लागि श्रमिक सहभागिता विषयमा क्लास नेपालले जेठ २३ गते जनकपुरमा गोष्ठी सम्पन्न गरेकोछ ।
गोष्ठीमा परिवर्तित परिवेशमा श्रमिक वर्गका विभिन्न सवाल र ट्रेड युनियन आन्दोलनबारे विषेश छलफल भएको जिफन्ट बागमती प्रदेश युवा कमिटी उपाध्यक्ष विश्वराज बजगाईले श्रमिक खबरलाइ जानकारी दिनु भएको छ ।