आईटीयूसी ग्लोबल राइट्स इन्डेक्स २०२६ : श्रमिक अधिकारमाथि बढ्दो विश्वव्यापी आक्रमण
अन्तररार्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद (आइटियुसी न्याक) द्वारा घोषणा पत्र जारि गर्दै युवा राष्ट्रिय सम्मेलन जेठ १४ गते सम्पन्न गरेको छ ।
कार्यक्रममा जिफन्ट तथा आइटियुसी न्याक अध्यक्ष बिनोद श्रेष्ठ, एनटियुसी अध्यक्ष योगेन्द्र कुंवर र अन्टुफ अध्यक्ष जगत सिंखडाले परिवर्तित सन्दर्भ ट्रेड युनियन अान्दोलन र अबको गन्तब्य बारेमा धारणा राख्नु भएको थियो ।
२ दिन सम्म संचालन भएको कार्यक्रमको दोस्रो दिनको पहलो शत्र मा DTDA का कार्यक्रम अधिकृत जोनपल जमालले ट्रेड युनियनमा युवा सहभागिता बिषयमा धारणा राख्नु भएको थियो ।
त्यसैगरी एनटियुसी अध्यक्ष योगेन्द्र कुंवरले सहजिकरण गर्नु भएको दोस्रो चरणमा ट्रेड युनियन अान्दोलन र युवा सहभागिता बिषयमा रामदिप अाचार्यले बिचार ब्यक्त गर्नु भएको थियो ।
सम्मेलनको अन्तीम सत्रमा आइटियुसी न्याकको तर्फबाट जिफन्ट महासचिब लक्ष्मण शर्माले धोषणा पत्र बाचन गर्नु भएको थियो भने एनटीयुसी महासचिब अजय राइ र अन्टुफ उपमहासचिब शिब पोखरेलले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको थप फोटोकोलागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122195284292435116&type=3