सरकारलाई ट्रेड युनियनको चेतावनी : अधिकार खोसिए आन्दोलनको आँधीबेहरी
नयाँ वर्ष २०८३ साल आज देखी आरम्भ भएको छ, यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछ ।