युनिट्राभद्वारा एयर इन्डियाबाट निस्काशित श्रमिकहरूको पुनरबहालीको माग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध युनिट्राभद्वारा एयर इन्डियाबाट निस्काशित श्रमिकहरूको पुनरबहालीको माग राख्दै चैत्र ११ गते एयरपोर्टस्थित एयर इन्डिया लिमिटेडको कार्यालय प्राङ्गणमा युनिट्राभका अध्यक्ष सुमन पराजुली, जिफन्ट बागमती प्रदेशका अध्यक्ष रामहरी नेपाल लगायत नेताहरूको उपस्थीतमा धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

निस्कासित श्रमिकहरूको तुरुन्त पुनर्वहाली,अनुचित श्रम अभ्यासको अन्त्य र श्रम ऐन अनुसार स्थायी रोजगारीको सुनिश्चितता माग गर्दै  निस्कासित श्रमिकहरूले व्यवस्थापन समक्ष माग–दाबी समेत पेश गरिएको 
 

संबिधान दिवस २०८३ को शुभकामना सन्देश
संबिधान दिवस २०८३ को शुभकामना सन्देश
दीप प्रज्वलन कार्यक्रम
भोटेकोशी बाढीले ज्यान गुमाएका श्रमिकहरू प्रती श्रद्धाञ्जली तथा बेपत्ता श्रमिकहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम