आईएलओको नयाँ प्रतिवेदन- ‘आर्थिक वृद्धि हुँदाहुँदै पनि मर्यादित रोजगारीमा भएन प्रगति’
काठमाण्डो जिल्लाको बुढानिलकण्ठ नगरपालिकाको श्रम समन्वय समितिको सदस्यमा जिफन्ट आवद्ध क्युपेक-नेपाल आर्थिक सचिव कृतिनिधि बिष्ट र नेस्वहोमयु केन्द्रीय महिला सचिव निशा बराल लाइ पालिकाले पुस २८ गते नियुत्ति गरेको छ ।
जिफन्ट बिष्ट र बरालको कार्काल सफलताको शुभकानमना ब्यक्त गर्दछ ।