आईएलओको नयाँ प्रतिवेदन- ‘आर्थिक वृद्धि हुँदाहुँदै पनि मर्यादित रोजगारीमा भएन प्रगति’
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बरिष्ठ युनियनकर्मी संजाल सदस्य कमरेड टि एन रावतको पुस २८ गते असामयिक निधनको खवरले जिफन्ट परीवार स्तब्ध भएको छ ।
जिफन्ट, दिगंवत रावतप्रति तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ।
कमरेड रावत जिफन्ट बिपत ब्यबस्थापन कमिटी सदस्य, लुम्बीनी प्रदेश कमिटी सदस्य तथा बाके जिल्ला इन्चार्ज, जिफन्ट आवद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका उपाध्यक्ष भएर काम गरी सक्नु भएको छ ।
त्यसैगरी नेपालगन्ज मेडिकल कलेज कर्मचारी सङ्गठनका सभापति, समाजिक सुरक्षा बिभाग प्रमुखको जिम्मेवारी कुशलता पुर्वक निर्वाहा गरी सुक्नु भएका कमरेड रावत हाल नेकपा एमाले बाँके जिल्ला कमिटी सदस्य, जिफन्ट बरिष्ठ युनियनकर्मी संजाल सदस्यको रूपमा क्रियाशिल हुनुन्थो ।