आइएलओ निर्देशक नुमान ओज्कानद्वारा सबै श्रमिकलाइ सामाजिक सुरक्षामा सुचिकृत गर्न आह्वान

अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालका निर्देशक नुमान ओज्कानले काममा हुने दुर्घटना वा रोगले सबै कुरा परिवर्तन गर्न सक्छ।

कठिन समयमा स्वास्थ्य सेवा, पेन्सन र सुरक्षाको लागि सामाजिक सुरक्षा आवश्यक रहेको भिडियो मार्फत सन्देश दिनु भएको छ । 

निर्देशक ओज्कानले सबै क्षेत्रका श्रमिकहरू योगदानमा आधारीत सामाजिक सुरक्षामा आवद्ध हुन र रोजगारदाताहरूलाई आफ्ना श्रमिकहरूलाइ सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न आह्वान गर्नु हुंदै यस्ले ब्यवसायलाइ बलियो बनाउनुका साथै हरेक श्रमिक र तिनका परीवारलाइ सुरक्षित बनाउने बताउनु भएको छ । 

https://www.facebook.com/reel/777155815398274