जिफन्ट एक्यवद्धता कोषबाट आर्थिक सहयोग प्रदान

बिराटनगर स्थीत बाग्मति प्लाष्टिकमा कार्यरत नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (ह्वीन) सदस्य लक्ष्मि पौडेलका परीवारलाइ जिफन्ट एक्यवद्धता कोषबाट आर्थिक सहयोग गरेको छ ।

बिगत १ बर्ष देखी पाठेघरको क्यान्सर रोगबाट पिडीत पौडेलको उपचारको क्रममा निधन भएको थियो । 

पुस ९ गते उधोगको प्रागाणमा एक कार्यक्रम बिच जिफन्ट कोशि प्रदेश अध्क्षय किशोर धमला, ह्वीन केन्द्रीय उपाध्क्षय मनोज मगर लगायतका नेताहरूको उपस्थीतीमा स्वर्गिय पौडेलको श्रीमान भुवन पौडेललाइ नगद १५ हजार हस्तान्तरण गरिएको हो।