प्रिय कमरेड कमल गौतम,  हामी तपाइलाइ सधै सम्झीरहने छौ

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट केन्द्रीय कार्यालले स्वर्गिय कमरेड कमल गौतम प्रती कार्तिक १४ गते श्रध्दाञ्जली कार्यक्रम अयोजना गरेको छ ।

बिक्रम संम्बत २०१९ मंसिर १४ गते जन्मनु भइ बिगत ३ दशक देखि युनियन आन्दोलनमा समर्पित जिफन्ट उपाध्यक्ष गौतले यूनियन आन्दोलनमा  पुर्याउनु भएको योगदानको चर्चा गर्नु हुदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रम अन्दोलनको क्रममा देहावसान हुन भएका स्व गौतमका सपनालाइ साकार पार्न शोकलाइ शक्तिमा बदलेर हामी सबैले लगनशिल भएर काम गर्नु पर्ने बताउनु हुंदै 

कमरेड गौतम प्रती भावपुर्ण श्रद्धाञ्जली साथै शोक सन्तप्त परीवारजनमा हार्दिक समवेदना ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122174521574435116&type=3