प्रवासी श्रमिक युनियन (MTU) ले दक्षिण कोरिया राष्ट्रपति कार्यलयमा ज्ञापन पत्र बुझाईएयो

दक्षिण कोरिया प्रवासी श्रमिक युनियन (MTU) ले असोज २ गते दक्षिण कोरिया राष्ट्रपति कार्यलयमा ज्ञापन पत्र बुझाईएको छ ।

प्रवासि श्रमिकहरूले स्वतन्त्र रुपमा काम गर्न पाउनु पर्ने,  प्रवासी श्रमिकको अधिकार सुनिस्चित हुने श्रम अनुमति प्रणालि लागु गर्नु पर्ने, उचित आवासको ब्यबस्था गर्नु पर्ने र भेदभाब तथा दमनको अन्त्य गर्नु पर्ने लगायतका मागहरू राखी राष्ट्रपति कार्यलयमा ज्ञापन पत्र बुझाईएको हो ।