लाखों जिफन्ट सदस्यहरूको पसिनाले ठडिएको श्रमिकहरुको भवन मनमोहन मजदुर भवन गत भाद्र २४ गते जेन–जी आन्दोलनका क्रममा अराजक समूहले तोडफोड गरी पुर्यायको क्षतिलाइ जिफन्ट सदस्यहरूकै पसिनाबाटै भवन पुननिर्माण गर्ने भएको छ ।
हामी बनाउछें हाम्रो जिफन्ट नाराका साथ आफ्नो भवन आफै पुननिर्माण गछौं अभियान जिफन्टले थालेको हो ।
युनिट्राभका महासचिव रामबहादुर श्रेष्ठले नगद ५० हजार हस्तान्तरण गर्नु भएको छ भने जिफन्ट राष्ट्रिय कमिटी र घटक युनियनका नेतृत्वले एक दिनको पारिश्रमिक सहयोग गरेको छ ।
