६ हजार श्रमिक सर्वेक्षण निष्कर्ष : प्रवासी नेपाली मतदान गर्न आतुर, दलहरू अनिच्छुक
अर्न्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद (आईटियूसि न्याक) र डिटिडिए डेनमार्कको संयुक्त आयोजनामा २ दिने रणनीतिक योजना कार्यशाला ललितपुरको गोदावरीमा सम्पन्न भएको छ ।
आईटियूसि न्याक अध्यक्ष योगेन्द्र कुवरको अध्यक्षतामा भाद्र ८ गते देखी सुरू भएको कार्यशालामा नेपाल ट्रेड युनिनय महासंघ (जिफण्ट) नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी) र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) का अध्यक्ष, उपाध्यक्ष र महासचिवहरुको सहभागिता रहेको थियो ।
डिटिडिए प्रमुख लोट्टे यलिगार्ड र कार्यक्रम अधिकृत जोन पाउलको सहभागीता कार्यशालाले विगतमा गरिएका कार्यक्रमहरुको समिक्षा र आगामी सन् २०२६ कोलागि कार्यक्रमको योजना तयार पारेको छ ।