जागरणसभा र मोटरसाइकल र्‍यालीमा जिफन्टको उल्लेख्य सहभागिता

नेकपा एमालेद्वारा चैत्र १८ गते गणतन्त्रका पक्षमा देशभर आयोजित जागरणसभा र मोटरसाइकल र्‍यालीमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को उल्लेख्य सहभागिता रहेको छ ।

नेपालको संविधान र यसले संस्थागत गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाकालागि जिफन्ट सधै अग्रपंतीमा रहदै अएको छ ।