आईएलओका महत्वपूर्ण महासन्धिहरु अनुमोदनका लागि सरकारलाई सिफारिस
आर्या फर्मास्युटिकल्स प्रा. लि.मा कार्यरत १३६ जना श्रमिकहरुले श्रम ऎन २०७४ को दफा ११३ बमोजिम नियमित रोजगार पत्र, सूचीकरण, अन्य श्रमिक सरह सेवा सुबिधा र न्युनतम पारिश्रमिक पाउ भनी उजुरी दिएपछि पुर्वाग्रह राखी ५९ जना श्रमिकलाई सेवाबाट गत मंसिर १३ गतेदेखी हटाइएको थियो !
सम्मानित श्रम अदालतको आदेश पश्चात पनि निस्काशित श्रमिकहरूलाई बहाली नगरी ब्यवस्थापकले कानुनी राज्यको उपहास र अदालतको अपहेलना गरेकोमा जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड युनियन नेपाल (व्हिन) ले निस्काशीत श्रमिकहरूको पुनरबहाली र कानुन कार्यान्वयनको माग गरेको छ ।