ओम्स नेपालद्वारा आर्थिक सहयोग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ ओम्स नेपाल उदयपुर इकाई कमिटी सदस्य स्वर्गीय बेद मणी तिम्सिनाको परिवारलाई ओम्स नेपालले १ लाख ३६ हजार १९५ रूपया आर्थिक सहयोग प्रदान गरेको छ ।

ओम्स नेपाल केन्द्रीय उपमहासचिव बाबुराम पोखरेलको नेतृत्वमा कार्तिक ६ गते स्वर्गीय तिम्सिनाको निवासमा आयोजित संक्षिप्त श्रद्धाञ्जली सभामा सो रकम हस्तान्तरण गरेको हो