नेपाल ट्रेड यूनियन महासंघले (जिफन्ट)ले गत असोज १० गते रातीदेखि अविरल वर्षा तथा वाढीको कारण दुबानमा परेको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरको हिलो पन्छाउने काम गरेको छ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा असोज १४ र १६ गते श्रमिकहरूको टोलीले हिलो पन्छाएर सफाई कार्यको थालनी गरेको हो ।